शेयर बिक्रीमा हाबी लगानीकर्ता, बजारमा गिरावट

१६ मंसिर २०८१, आईतवार ११:२५

काठमाडौँ । शेयर बजारमा भारी गिरावट देखिएको छ । मौद्रिक नीतिको पहिलो समिक्षा मार्फत लगानीकर्ताको माग सम्बोधन हुन नसक्दा बजारमा गिरावट देखिएको हो ।

लगानीकर्ता अहिले शेयर बिक्री तिर हाबि भएको देखिएका छन् । यो समाचार तयार पार्दा अर्थात् ११ः२३ बजेसम्ममा बजारमा १ अर्ब २१ करोड २६ लाख ४४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्से २७.४९ अकंले घटेर २७२० मा पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*