सिवाइसी नेपाल लघुवित्तकी कम्पनी सचिव प्रतिमा आचार्यद्वारा राजिनामा 

१३ मंसिर २०८१, बिहीबार ११:४०

काठमाडौँ । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकी कम्पनी सचिव प्रतिमा आचार्यले आफ्नो पदबाट राजिनामा दिएकी छिन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई कम्पनी सचिव पदबाट राजिनामा दिएकी हुन् ।

कम्पनी सञ्चालक समितिको मंसिर १२ गते बसेको बैठकको निर्णयले कम्पनी सचिव प्रतिमा आचार्यले दिएको राजिनामा स्वीकृत गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*