जानकी फाइनान्समा झुम्मिए लगानीकर्ता, अन्य यी १० कम्पनीको सर्वाधिक कारोबार
१२ मंसिर २०८१, बुधबार १५:०४
काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सोबेन)मा अध्यक्ष नियुक्त भएसँगै शेयर बजार मा सुधारको संकेत देखिन थालेको छ।
शेयर बजारमा हरीयाली छाँउदा जानकी फाइनान्सको आज सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३४ करोडको शेयर कारोबार भएको छ।
त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, पिपुल्स हाईड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैक, कर्णाली विकास बैंक, रसुवागढी हाईड्रोपावर, नेपाल फाइनान्स, बेष्ट फाइनान्स, युनाईटेड इर्दीमार्दी र ङादी गुप्र पावरको सर्वाधिक कारोबार भएको छ।