कालीमाटीमा तरकारीः इस्कुस २०, मूला ४० र लौका ६० रुपैयाँ किलो

१२ मंसिर २०८१, बुधबार ०८:०४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा मंसिर १२ गतेका लागि मूल्य तोकिएको छ। जसअनुसार आज लोकल सानो गोलभेडा ६० रुपैयाँ, इस्कुस २० रुपैयाँ, लोकल बन्दा ८० र स्थानीय काउली ९० रुपैयाँ तथा सेतो लोकल मूला ४० रुपौया किलो तोकिएको छ।

त्यसैगरी यस दिन तने बोडी १४० रुपैयाँ, लोकल घिउ सिमी १५० रुपैयाँ, तीते करेला १०० रुपैयाँ त्यस्तै लौका ६०, पवरवर र भिण्डी ९० रुपैयाँ, घिरौला ७० रुपैयाँ, कन्य च्याउ १५० र डल्ले च्याउ २०० रुपैयाँ तथा ब्रोकाउली १३० रुपैयाँ किलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*