नेप्सेमा विशाल बजार कम्पनीको ३ करोड ९६ लाख कित्ता शेयर सूचीकृत

११ मंसिर २०८१, मंगलवार १२:२२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विशाल बजार कम्पनीको नेपाल सरकारको संस्थापक शेयर बापतको शेयर सूचीकृत भएको छ।

नेप्सेले यस दिन विशाल बजार कम्पनीको ३ करोड ९६ लाख ८ हजार ६०० कित्ता नेपाल सरकारको संस्थापक शेयर सूचीकृत गरेको हो।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*