ङादी गुप्र र नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१० मंसिर २०८१, सोमबार १५:०३

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सुधार देखिएको छ ।

ङादी गुप्र पावर र नेपाल फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।

त्यस्तै, बेष्ट फाइनान्स, एनआरएन इन्फ्रास्टक्चर, हाथवे इन्भेष्टमेन्ट, जानकी फाइनान्स, सप्तकोशी विकास बैंक, सुपर मादी हाईड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक र पोखरा फाइनान्से सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*