नेरुडे मिर्मिरे लघुवित्तद्वारा कर्मचारी माग (सूचनासहित)

१० मंसिर २०८१, सोमबार १२:२८

काठमाडौैँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै दुई वटा पदमा कर्मचारी माग गरेको हो ।

संस्थाले प्रबन्धक/बरिष्ठ प्रबन्धक/ सहायक कार्यकारी प्रमुख र कनिष्ठ अधिकृतमा रोजगारीको अवसर खुलाएको छ । सो पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकदेखि चार्टड एकाउन्टेन्सी उत्तिर्ण गरि आइसीइएएनको सदस्यता लिएको हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारले कम्पनीको केन्द्रिय कार्यालय बनेपा वा वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*