५५ वटा कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कति ?

९ मंसिर २०८१, आईतवार १५:१०

काठमाडौँ । साता कारोबारको पहिलो दिन अथात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १३.०३ अंकले घटेर २६६७.४० को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा दोहोरो अंकको गिरावट आएतापनि ५५ वटा कम्पनीको शेयरमूल्य बृद्धि भएको छ । जसमा थ्रीस्टार हाइड्रोपावरको ९.९१ प्रतिशतले सर्वाधिक बढेको छ ।

त्यस्तै, नगदी गु्रप पावरको ९.५८ प्रतिशत, १० प्रतिशत नबिल डिबेन्चरको ८.०७ प्रतिशत र जानकी फाइनान्सको ८.०७ प्रतिशतले शेयरमूल्य सर्वाधिक बद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*