कालीमाटीमा तरकारीः गोलभेडा ६०, इस्कुस २० रुपैयाँ किलो

९ मंसिर २०८१, आईतवार ०८:२९

काठमाडौं । कालीमाटी तरकारी बजारमा मंसिर ९ गतेका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरिएको छ। जसअनुसार आज सानो लोकल गोलभेडा ६० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, लोकल बन्दा ८० रुपैयाँ र इस्कुस २० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी यस दिन रातो आलु ६५ रुपैयाँ, स्थानीय ज्यापू काउली १३० रुपैयाँ, सेतो लोकल मूला ३० रुपैयाँ, तीते करेला १०० रुपैयाँ, लौका र परवर ९० रुपैयाँ, हरियो फर्सी र चिचिण्डो ५० रुपैयाँ, बकूला १३० रुपैयाँ, कन्य च्याउ २०० र डल्ले च्याउ ३०० रुपैयाँ र ब्रोकाउली १३० रुपैयाँ किलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*