प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाने

७ मंसिर २०८१, शुक्रबार १५:४०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मंसिर १७ गतेबाट छिमेकी मुलुक चीन भ्रमणमा जान लागेको बताएका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभामा उनले आफ्नो नेतृत्वको टोली १७ गते चीनको भ्रमणमा जान लागेको बताएका हुन् ।

“अत्यन्तै सफल भ्रमण रहने छ । चीनबाट फर्किएपछि कसरी सफल भ्रमण भयो थाहा पाउनुहुने छ, “यतिकै चीन यसो घुमेर आऊँ भनेर जान लागेको होइन । देशको भलाइका लागि भ्रमण गरिन्छ ।”

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*