दरबारमार्गबाट प्रधानमन्त्रीको सन्देश, ‘अराजक तत्वको बोलिबाट नडराउनुहोस्, ढुक्कले लगानी गरौं’

७ मंसिर २०८१, शुक्रबार १५:२३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिले ब्यवसायीहरुलाई केहि अराजक तत्वहरुको बोलिले नडराउन आव्हान गरेका छन् । काठमाडौँको दरबारमार्गमा एमालेले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै ओलिले यस्तो अभिब्यक्ति दिएका हुन् ।

उनले ब्यवसायीहरुलाई नआत्तिएर लगानी गर्ने आव्हा गरे । उनले भने, ‘ब्यवसायी साथिहरु तपाईहरु आत्तिनु पर्ने अवस्था छैन । अराजक तत्वको बोलिबाट डराउनु पर्दैन । ढुक्कले लगानी गर्नुहोस् । सरकार तपाईको साथमा छ ।’

नेपालमा लगानीकर्ताको उपयुक्त वातारण भएको भन्दै प्रधानमन्त्री ओलिले विदेशीहरुलाई पनि नेपालमा लगानी गर्ने आग्रह गरे । ‘नेपालमा अहिले लगानीकर्ताको उपयुक्त वातावरण छ । विदेशी लगानीको समेत सहि समय छ’ उनले भने ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*