महंगियो च्याउ, कति छ आज कालीमाटीमा तरकारीको मूल्य?

७ मंसिर २०८१, शुक्रबार ०८:०८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज च्याउको भाउ बढेको छ। समितिले शुक्रबारका लागि तोकेको मूल्य अनुसार अघिल्लो दिनको तुलनामा आज कन्य च्याउ २० रुपैयाँले बढेर २०० र डल्ले च्याउ ५० ले बढेर ३५० रुपैयाँ किलो न्यूनतम मूल्य कायम भएको छ।

लोकल बन्दाको मूल्य पनि प्रतिदिन बढेर ९० रुपैयाँ किलो पुगेको छ। स्थानीय काउली १०० रुपैयाँमा किनबेच भइरहँदा इस्कुस २० रुपैयाँ र लोकल सानो गोलभेडा ६० रुपैयाँ किलो न्यूनतम भाउ तोकिएको छ।

हरियो फर्सीको भाय आज ५० रुपैयाँ तोकिएको छ। भिण्डी १२० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, हरियो लसुन १४० र हरियो धनिया २०० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*