यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कसको कारोबार कति ?
६ मंसिर २०८१, बिहीबार १५:०१
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ओरालो लागेर बन्द भएको छ। ङादी गुप्रमा निरन्तर लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।
त्यस्तै, रसुवागढी हाईड्रोपावर, हिमालयन उर्जा, कर्णाली विकास बैंक, नेपाल फाइनान्स, बेष्ट फाइनान्स, स्रांगिला विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।