धितोपत्र व्यापारीका लागि कारोबार योग्य कम्पनीको सूची सार्वजनिक

६ मंसिर २०८१, बिहीबार १४:१८

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आर्थिक वर्ष २०८१/८२ का लागि धितोपत्र व्यापारी (स्टक डिलर)हरूका लागि कारोबार योग्य कम्पनीहरूको सूची सार्वजनिक गरेको छ।

धितोपत्र व्यापारी कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३(२) बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरूको नामावली नेप्सेले सार्वजनिक गरेको हो।

नेप्सेले सार्वजनिक गरेको कारोबारयोग्य कम्पनीको सूचीमा जम्मा ११२ वटा कम्पनीहरू रहेका छन्।

nepse

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*