बोटलर्स नेपाल (तराई) को लाभांश घोषणा

६ मंसिर २०८१, बिहीबार १०:१५

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ सम्मको मुनाफाबाट लाभांश घोषणा गरेको छ।

कम्पनीले प्रतिशेयर ५० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*