८ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, यी हुन् सर्वाधिक बृद्धि भएका कम्पनीहरु

५ मंसिर २०८१, बुधबार १५:०८

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ९.०९ अंकले बढेर २७११.७५ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै आठ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार कारोबार भएका कम्पनीहरुमध्ये १४३ वटाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी डेभलपमेन्ट बैंक, महिला लघुवित्त लगायतका कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*