ङागी गुप्र सहित यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

४ मंसिर २०८१, मंगलवार १५:०३

काठमाडौं ।  साताको तेस्रो दिन नेप्सेमा गिरावट आएको छ ।

ङागी गुप्रको आज सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, समिद्ध फाइनान्स, पोखरा फाइनान्स, सिंगटी हाईड्रोपावर, पिपुल्स पावर, हिमालयन उर्जा, सप्तकोशी हाईड्रोपावर, जानकी फाइनान्स, नेपाल फाइनान्स, हिमालयन रिको सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*