आत्मनिर्भर लघुवित्तमा सकारात्मक सर्किट, यी हुन् सर्वाधिक कमाउने १० कम्पनी

४ मंसिर २०८१, मंगलवार १५:१३

काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ५१.११ अंकले घटेर २७०२.६५ को बिन्दुमा कायम भएको छ ।

आज कारोबार भएका कम्पनीहरुमध्ये कुल २० वटाको मात्र मूल्य बृद्धि भएकाृे छ । शेयर बजार उच्च अंकले घटेतापनि आत्मनिर्भर लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य आज प्रतिकित्ता नै ४७५ रुपैयाँले बृद्धि भएको छ ।

त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको ७.२७ प्रतिशत, गुराँस लघुवित्तको ५.८४ प्रतिशत, युनिक नेपाल लघुवित्तको ५.३७ प्रतिशत र पोखरा फाइनान्सको ४ प्रतिशतले शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*