यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२ मंसिर २०८१, आईतवार १५:०४

काठमाडौं । साताको पहिलो दिन नेप्से उकालो यात्रामा लाग्ने संकेत दिँदै बन्द भएको छ।

उकालो लाग्दा नाग्दी गुप्र को सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४५ करोडमाथिको शेयर कारोबार भएको छ।

त्यस्तै, समृद्धि फाइनान्स, सिंगटी हाईड्रोपावर, जानकी फाइनान्स, नेपाल फाइनान्स, मकर जितुमाया, हिमालयन उर्जा, पिपुलस हाईड्रोपावर, बेष्ट फाइनान्स र पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*