नेप्सेमा नेपाल ल्युब आयलको २५ प्रतिशत बोनस शेयर सूचीकृत

२९ कार्तिक २०८१, बिहीबार १६:१०

काठमाडौँ । नेपाल ल्युब आयलको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार कम्पनीको २५ प्रतिशत बोनस बापत नेप्सेले १ लाख २२ हजार ४० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत गरेको हो ।

सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*