एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन

२७ कार्तिक २०८१, मंगलवार १५:१८

काठमाडौं । एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायाोजन भएको छ।

कम्पनीले जारी गर्न लागेको १०ः६.२६३ अनुपातको हकप्रद सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो।

नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य ८६२.१८ रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*