कालीमाटीमा तरकारीः गोलभेडा ८०, इस्कुस १५ रुपैयाँ किलो

२७ कार्तिक २०८१, मंगलवार ०८:१७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कात्तिक २७ गतेका लागि मूल्य तोकेको छ। जसअनुसार आज सानो लोकल गोलभेडा ८० रुपैयाँ, घिरौला ८० रुपैयाँ, इस्कुस १५ रुपैयाँ र कन्य च्याउ १८० रुपैयाँ किलो न्यूनतम कायम भएको छ।

त्यसैगरी यस दिन डल्ले च्याउ २७० रुपैयाँ, ब्रोकाउली १३० रुपैयाँ, हरियो फर्सी ४० र पाकेको ३० रुपैयाँ, तने बोडी १३० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, घिउ समी १०० रुपैयाँ, टाटे सिमी ७० रुपैयाँ र तोरीको साग १०० रुपैयाँ किलो किलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*