आँखुखोला जलविद्युतको १ करोड २० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सुचीकृत
२६ कार्तिक २०८१, सोमबार १६:२०
काठमाडौं । आँखुखोला जलविद्युतको हकपद शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबँर कम्पनीको १५० प्रतिशत हकप्रद बापतको १ करोड २० लाख कित्ता हकप्रद शेयर सुचीकृत भएको हो ।
सुचीकरणसँगै अब भोलिदेखि कम्पनीको शेयर दोस्रो कारोबारका लागि योग्य भएको छ ।