साहश उर्जा र हिमालयन रिमा लगानीकर्ताहरुको लर्को, यी हुन् सर्वाधिक कारोबार १० कम्पनी

२६ कार्तिक २०८१, सोमबार १५:०६

काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजारमा उत्साह छाएको छ । आज नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ के को बिन्दुमा कायम भएको छ ।

शेयर बजा बढेसँगै आइतबारको तुलनामा कारोबार रकम पनि बृद्धि भएको छ । आज साहस उर्जाको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । कम्पनीको ३८ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, हिमालयन रि इन्स्योरेन्सको २६ करोड १५ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २५ करोड १० लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावर, समृद्धि फाइनान्स लगायतका कम्पनीहरुको सबैभन्दा बढी कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*