सन नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशतसम्म छुट

२५ कार्तिक २०८१, आईतवार १०:४६

काठमडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरणमा छुट दिन भएको छ ।कम्पनीले आइतबार एक सूचना जारी गर्दै कात्तिक महिनाको अन्त्यसम्मको अवधिमा व्यतित बीमालेख नबिकरणमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।

कम्पनीको उक्त निर्णयले हजारौं बीमितहरुलाई आफ्ना बीमा पोलिसीहरु नबिकरण गराउँदा लाभ मिल्ने भएको छ । बीमितहरुले छुट अवसरको फाइदा लिदै समयमा नै व्यतित बीमालेख नबिकरण गर्न  कम्पनीले आग्रह गरेको छ ।

One thought on “सन नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशतसम्म छुट

  1. करी थापा says:

    बिमामा छुट पाउने अवसर मैले बुझ्न सकेन। मेरो पनि बिमा गरेको छ। त्यसैले कुराखेको मैले

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*