कालीमाटीमा तरकारीः इस्कुस १५, काउली १२० रुपैयाँ किलो

२५ कार्तिक २०८१, आईतवार ०७:५१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कात्तिक २५ गतेका लागि मूल्य निर्धारण गरेको छ। सोका अनुसार आज सानो लोकल गोलभेडा ८५ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ र इस्कुस १५ रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी यस दिन सेतो लोकल मूला २० रुपैयाँ, तने बोडी १०० रुपैयाँ, तीते करेला ८० रुपैयाँ, लौका ४० रुपैयाँ, चिचिण्डो २० रुपैयाँ, परवर र घिरौला ६० रुपैयाँ, पाकेको फर्सी ३० रुपैयाँ, कन्य च्याउ १८० र डल्ले च्याउ २७० रुपैयाँ तथा ब्रोकाउली १४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।

यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*