निरन्तर नेपाल फाइनान्समा लगानीकर्ताको आकर्षण, यी १० कम्पनीको सर्वाधिक कारोबार

२१ कार्तिक २०८१, बुधबार १५:०६

काठमाडौं । तिहारपछि खुलेको शेयर बजारमा आज पनि ओरालो लागेको छ। शेयर कारोबार खुलेदेखि शेयर लगानीकर्ताहरु भने नेपाल फाइनान्समा नै झुम्मिएको देखिएको छ।

त्यस्तै, समृद्धि फाइनान्स, पिपुल्स हाईड्रोपावर, सानिमा जिआईसी, नेपाल एसबिआईको ऋणपत्र ८९, युनाईटेड मोदी, साहस उर्जा, सिनर्जी, गुडबिल फाइनान्स र रिलायन्स फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*