कालीमाटीमा तरकारीः गोलभेडा ६०, काउली ८० रुपैयाँ किलो

२१ कार्तिक २०८१, बुधबार ०७:५५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कात्तिक २१ गतेका लागि मूल्य निर्धारण गरेको छ । सोका आधारमा आज सानो लोकल गोलभेडा ६० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, इस्कुस २० रुपैयाँ र स्थानीय काउली ८० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ ।

त्यसैगरी यस दिन तने बोडी १०० रुपैयाँ, टाटे सिमी ६० रुपैयाँ, लौका ४० रुपैयाँ, तीते करेला ६० रुपैयाँ, हरियो फर्सी ४० रुपैयाँ, पाकेको फर्सी ३० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, कुरीलो ८०० रुपैयाँ र ब्रोकाउली ९० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*