नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, अन्य यी १० को भयो सर्वाधिक कारोबार

२० कार्तिक २०८१, मंगलवार १५:०२

काठमाडौं । तिहार बिदापछि खुलेको शेयर बजारमा गिरावट आएको छ।

शेयर बजार ओरालो लाग्दा पनि नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, सानिमा जिआईसी, एनएलजी, आईजीआई, रसुवागढी हाईड्रोपावर, समृद्धि फाइनान्स, सामलिङ्ग पावर, लिवर्टी हाईड्रोपावर, सोल्टि होटल र पिपुल्स हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*