नेपाल लाइफद्वारा हेटौडामा करिव १८ करोड रुपैयाँको भवन खरिद

२० कार्तिक २०८१, मंगलवार ११:५०

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हेटौंडा उपमहानगरपालिका–४ मा भवन सहित ६० धुर क्षेत्रफल भएको जग्गा खरिद गरेको छ ।

कम्पनीले १७ करोड ८९ लाख ५१ हजार ५०० रुपैयाँ (रजिष्ट्रेसन शुल्क सहित) बराबरको भवन खरिद गरेको हो । व्यवसायिक एवम् कार्यालय प्रयोजनका लागि उक्त भवन तथा जग्गा खरिद गरिएको कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*