ग्लोबल आइएमई बैंकद्वारा लाभांश घोषणा, बुक क्लोज कहिले ?

२० कार्तिक २०८१, मंगलवार १०:४३

काठमाडौँ । ग्लोबल आइएमई बैंकले लाभांश पारितका लागि वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको कात्तिक १४ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ५.५० प्रतिशत बोनस शेयर वितरण गर्ने  सभा बोलाएको हो ।

बैठकले १८औं वार्षिक साधारण सभा मंसिर २७ गते बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा बस्ने गरी आव्हान गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ९ गते बुक क्लोज गर्ने भएको हुँदा मंसिर ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*