नेपाल बीमक संघद्वारा बाढी पीडितलाई छिटो कागजात पेशगरी दावी लिन आग्रह

२९ कार्तिक २०८१, बिहीबार १४:५८

काठमाडौँ । नेपाल बीमक संघले बाढी पीडिहरुलाई समयमा नै आवश्यक कागजात पेश गरी बीमा कम्पनीहरुबाट दावी भुक्तानी लिन आग्रह गरेको छ ।

संघले एक सूचना जारी गर्दै देशका विभिन्न भागहरुमा असोज महिनामा आएको बाढीले पुर्याएको जन धनको क्षतिको यथाशिघ्र रुपमा दावी भुक्तानी लिन सबै कम्पनीरुमा दावीका कागजात पेश गर्न अनुरोध गरेको हो

नेपाल बीमक संघले बाढी पीडितहरुलाई सक्दो चाँडो बीमा दावी भुक्तानी दिलाउन पहँल गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*