निफ्राले शेयरधनीलाई लाभांश नबाड्ने

१४ कार्तिक २०८१, बुधबार १०:१३

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट छुट्याउनुपर्ने रकम पश्चात्को वितरणयोग्य मुनाफा ७६ करोड ९५ लाख ३४ हजार ६१८ रुपैयाँबाट लाभांश नबाँडी बैंकको वित्तीय अवस्था सुधारमा लगानी गर्न सञ्चित गर्ने निर्णय गरेको हो ।

यससँगै शेयरधनीहरूले लाभांश नपाउने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*