समृद्धि फाइनान्समा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार हुने १० कम्पनी
१३ कार्तिक २०८१, मंगलवार १५:०७
काठमाडौं । हिजो बढेको नेप्सेमा आज पनि हरीयाली छाएको छ। लक्ष्मी पूजाको सुरुवाती दिन धन्तेरसमा नेप्सेमा उछाल आएको छ।
समृद्धि फाइनान्स, पिपुल्स पावर, सप्तकोशी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, साहस उर्जा, हिमालयन रि, सानिमा जिआईसी, एनएलजी इन्स्योरेन्स, सिईडिबी हाईड्रोपावर र रिलायन्स फाइनान्सको सर्वाधिक कारोबार भएको छ।