प्रथम त्रैमाससम्ममा ४१ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन

१२ कार्तिक २०८१, सोमबार १८:०२

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा ४१ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिसम्ममा ४१ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*