जीवन बीमा कम्पनीहरुको असोज महिनाको व्यापार कस्तो रह्यो ?
११ कार्तिक २०८१, आईतवार ११:३६
काठमाडौं । चालु आर्थिक वर्षको असोजमा मात्र जीवन बीमा कम्पनीले ११ अर्बको ब्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले असोज महिनामा मात्रै ११ अर्ब ५ करोड ९८ लाख रुपैयाँको ब्यवसाय गरेको हुन् ।
बीमा तथ्यांक