कालीमाटीमा तरकारीः इस्कुस १५, काउली १२० रुपैयाँ किलो

१२ कार्तिक २०८१, सोमबार ०७:५५

काठमाडौं । कालीमाटी तरकारी बजारमा कात्तिक १२ गतेका लागि मूल्य निर्धारण भएको छ । सोका अनुसार आज सानो लोकल गोलभेडा १०० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, इस्कुस १५ रुपैयाँ र स्थानीय काउली १२० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ ।

त्यसैगरी यस दिन तने बोडी ११० रुपैयाँ, मटरकोशा १८० रुपैयाँ, तीते करेला ७० रुपैयाँ, लौका २० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ७० रुपैयाँ, हरियो फर्सी ७० रुपैयाँ, भिण्डी ६० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ र डल्ले च्याउ २५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*