ट्राइब्रेकरमा भारतलाई हराउँदै नेपाली महिला फुटबल टिम बिजयी

११ कार्तिक २०८१, आईतवार २२:०४

काठमाडाैं । साफ महिला फुटबल अन्तर्गत काठमाडाैंमा आज सम्पन्न भएकाे नेपालर भारत बीचकाे राेमाञ्चक खेलमा नेपाली महिला फुटबल टिमले ऐतिहासिक जीत हासिल गरेकाे छ ।

विवादका बीचमा सम्पन्न सेमिफाईनल खेलमा नेपालले ४-२ गाेल अन्तरले भारतमाथि नेपालले जीत हात पारेकाे हाे । निर्धारित खेल १-१ गाेलकाे बराबरी भएपछि पेनाल्टी शूटआउटमा पुगेकाे थियाे ।

आजकाे जीतसँगै नेपाली महिला फुटबल टिम फाइनलमा पुगेकाे छ। फाइनलमा नेपालले बंगलादेशकाे सामना गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*