बजार घट्दा पनि तीन कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए मालामाल

११ कार्तिक २०८१, आईतवार १५:११

काठमाडौँ । साताको पहिलो दिन शेयर बजार दोहोरो अकंले घटेको छ । बजार घट्दा लगानीकर्ताको मनोबल खुम्चिदै गएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अकंले बढेर २६१७.९५ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ११ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोडरुपैयाँको शेयर कारोबार भएको हो ।

बजार घट्दा पनि तीन कम्पनीको शेयर सर्किट लागेको छ । यसदिन एलआइसी नेपाल, रिभर फल्स पावर र माई खोला हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

साथै, मकर जितुमाया सुरी हाइड्रोपावरको ७.३९ प्रतिशत र जानकी फाइनान्सको ५.९० प्रतिशतले शेयर मूल्यमा सुधार देखिएको छ ।

यी हुन् सर्वाधिक शेयर बढ्ने १० कम्पनी

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*