कति छ आज कालीमाटीमा तरकारीको भाउ?

११ कार्तिक २०८१, आईतवार ०७:२८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कात्तिक ११ गतेका लागि मूल्य निर्धारण गरेको छ । सोका अनुसार आज सानो लोकल गोलभेडा १०० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ र बन्दा ४० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ ।

त्यसैगरी तने बोडी ८० रुपैयाँ, तीते करेला ७० रुपैयाँ, लौका ४० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ७० रुपैयाँ, भिण्डी ८० रुपैयाँ, इस्कुस १५ रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ र ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*