कृति भेन्चरले आइपीओ निष्कासन गर्ने

९ कार्तिक २०८१, शुक्रबार १७:५३

काठमाडौं। कृति भेन्चर फण्ड लिमिटेडले आठौं वार्षिक साधारण सभा मंसिर १४ गते गर्ने भएको छ । फण्डले लाजिम्पाटस्थित दुसित प्रिन्सेस काठमाडौंमा अपराह्न ४ बजे सभा गर्ने जानकारी गराएको हो ।

सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै कम्पनी गाभ्ने।गाभिने र दोभान खोला हाइड्रोपावर परियोजनामा प्रदान गरिएको ऋण रकमलाई पूँजीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*