दुई कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?

८ कार्तिक २०८१, बिहीबार १६:१०

काठमाडौं । एलआईसी (नेपाल) र स्वाभलम्बन लघुवित्तको शेयर मूल्य समायोजना भएको छ।

एलआईसी (नेपाल)कम्पनीको ८८ दशमलव ४५१६८ प्रतिशत बोनस शेयर वितरणपछि शेयर मूल्य समायोजन गरी नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ।

 

त्यस्तै, स्वाभलम्बन लघुवित्तको १४ दशमलव २४ प्रतिशत बोनस शेयर वितरणपछि शेयर मूल्य समायोजन गरी नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*