एनएलजी इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

८ कार्तिक २०८१, बिहीबार १५:०६

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ओरालो लागेको छ।आज एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

हिजो सर्वाधिक कारोबार र शेयर मूल्य वृद्धि भएको आइसीएफसीकोपनि आज सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, साहस उर्जा, पिलुल्स हाईड्रोपावर, एलआईसी नेपाल, समृद्धि फाइनान्स, हिमालयन डिष्लरी, कुमारी बैंक, सुपर मादी र प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*