शेयर बजार घट्दा पनि ६७ कम्पनीको शेयरमूल्यमा हरियाली, कसको कतिले बढ्यो ?

८ कार्तिक २०८१, बिहीबार १५:०७

काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार दोहोरो अंकले घटेतापनि ६७ वटा कम्पनीको शेयरमूलय बृद्धि भएको छ । जसमा आज नेपाल एबिआई बैंकको शेयरमूल्य ९.७५ प्रतिशतले सर्वाधिक बढेको छ ।

साथै, यस दिन पिपल्स हाइड्रोपावरको ८ प्रतिशत, समृद्धि फाइनान्स कम्पनीको ६ र माथिल्लो मैलुङ खोला जलविद्युतको ५ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*