साहस उर्जाको अध्यक्षमा हिमप्रसाद पाठक चयन

८ कार्तिक २०८१, बिहीबार १२:००

काठमाडौँ । साहस उर्जा लिमिटेडको अध्यक्षमा हिमप्रसाद पाठकलाई सर्वसम्मत चयन गरेको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई वितरण गर्ने लाभांश र हकप्रद निष्काशन लगायतका प्रस्ताव पारित गरिसकेको छ ।

कम्पनीको कात्तिक ४ गते सम्पन्न भएको वार्षिक साधारण सभाले चयन गरेको सञ्चालक समितिको कात्तिक ७ गते बसेको बैडठकले पाठकलाई अध्यक्षमा चयन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*