आईसीएफसी फाइनान्समा सकारात्मक सर्किट, यी हुन् आज सबैभन्दा धेरै शेयरमूल्य वृद्धि हुने १० कम्पनी

७ कार्तिक २०८१, बुधबार १५:१६

काठमाडौं । साताको चौथौ दिन नेप्से ओरालो लागेको छ ।

नेप्से ओरलो लाग्दा आज आईसीएफसी फाइनान्सको सर्वाधिक कारोबार भएको छ भने कम्पनीको शेयर मूल्यमा पनि सर्किट लागेको छ।

त्यस्तै, समृद्धि फाइनान्स, एनआईसी एशिया बैंक डिभेञ्चर ८१र८२, मञ्जु श्री फाइनान्स, साहस उर्जा, एनआईबिएल ग्रोथ फण्ड, हिमालयन डिष्टिलरी, सेन्ट्रल फाइनान्स, रावा इनर्जी र कुमारी इक्विटी फण्डको शेयर मूल्य सर्वाधिकले वृद्धि भएको छ।

कुमारी बैंक, साहस उर्जा, समृद्धि फाइनान्स, हिमालयन डिष्टिलरी, नेपाल एसबीआई बैंक, गुडबिल फाइनान्स, नाग्दी गुप्र, प्रभु बैंक र नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*