१९९ कम्पनीको शेयरमूल्यमा हरियाली छाउँदा कुनको कति पुग्यो ?

६ कार्तिक २०८१, मंगलवार १५:१६

काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार १९९ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।

शेयर बजार बढेसँगै रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ८.८६ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । जसमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७० रुपैयाँले वृद्धि भएको छ ।

त्यस्तै, मनकामना इन्जिनियरीङ हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, महुली लघुवित्त, मैलुङ खोला जलविद्युत लगायतका कम्पनीको शेयरमूल्य ६ प्रतिशत बढीले बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*