यस्तो छ आज डलर, रिंगिट, रियाल र दिरामको भाउ

६ कार्तिक २०८१, मंगलवार ०६:२९

काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउ सामान्य बढेर खरीदमूल्य १३४ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

यस दिन १ युरोपियन डलरको बिक्रीभाउ १४६ रुपैयाँ ३० पैसा हुँदा खरीदभाउ १४५ रुपैयाँ ६५ पैसा छ । त्यस्तै १ अष्ट्रेलियन डलरको खरीदभाउ ८९ रुपैयाँ ७५ पैसा छ भने बिक्रीभाउ ९० रुपैयाँ १५ पैसा छ ।

१ साउदी अरेबियन रियालको खरीदमूल्य ३५ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ९० पैसा तोकिएको छ भने कतारी रियाल एकको बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८१ पैसा छ ।

यता मलेसियन रिंगिट एकको खरीदका लागि ३१ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रीका लागि ३१ रुपैयाँ ३३ पैसा तोकिएको छ । १ यूएई दिराम खरीदका लागि ३६ रुपैयाँ ५४ पैसा र बिक्रीका लागि ३७ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*