हिमालयन रिको शेयरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
५ कार्तिक २०८१, सोमबार १५:१२
काठमाडौं । साताको दोस्रो दिन नेप्से ओरालो लागेको छ।
आज हिमालयन रिको सर्वाधिक कारोबार भएको छ।कम्पनीको आज २२ करोडको शेयर कारोबार भएको छ।
त्यस्तै, डाङ्गी गुप्र पावर, कुमारी बैंक, गुडबिल फाइनान्स, नेपाल फाइनान्स, पिपुल्स हाईड्रोपावर, हाईड्रोइलेक्टिसिटि, प्रभु बैंक, शिवम सिमेन्टस र साल्ट टेडिङ्गको सर्वाधिक कारोबार भएको छ।