अरुण भ्याली हाइड्रोपावरको बोनश शेयरमूल्य समायोजन

४ कार्तिक २०८१, आईतवार १७:०८

काठमाडौँँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अरुण भ्याली हाइड्रोपावरको बोनश शेयरमूल्य समायोजन भएको छ ।

आइतबार कम्पनीले प्रस्तावित गरेको ३ प्रतिशत बोनश शेयरको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले कारोबार अघिको शेयरमूल्य २८० रुपैयाँका आधारमा समायोजन गरेको हो ।

समायोजन पछि कम्पनीको शेयरमूल्य २७१ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*